site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
कुन पसल कुन दिन खोल्न पाइन्छ ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा खुकुलो बनाउने निर्णय गरेको छ ।

निजी सवारी साधन जोर बिजोर प्रणालीअनुसार चलाउन पाइनेछ भने पसल पनि फरक फरक दिनमा फरक फरक खोल्न पाइने निर्णय गरेको छ ।

यस्तो छ पसलको सूची–

Prabhu Bank
Agni Group
NIC Asia

औषधी पसल– जुनसुकै समयमा खोल्न पाइने

प्रत्येक दिन, बिहान ११ बजेसम्म खोल्न पाइने– खाद्यान्न, दुधजन्य पदार्थ, फलफूल, तरकारी, माछा, मासु, पुजा सामग्री बिक्री वितरण गर्ने पसल, खेलकुद सामग्री पसल, डिपार्टमेन्टल स्टोर (ग्रोसरीमात्र), स्टेशनरी

Global Ime bank

सोमबार, बुधबार र शुक्रबार– डिपार्टमेन्टल स्टोर्स, सपिङ मल, खेलकुद सामग्री पसल, कपडा, जुत्ता, फेन्सी, कस्मेटिक, साडी, गिफ्ट आइटम, टेलरिङ

आइतबार, मंगलबार र बिहीबार– सुनचाँदा पसल, भाँडा, भान्साजन्य, विद्युतीय सामग्री, अटोमोबाइल शोरुम, अटोमोबाइल पार्टस् पसल, इलेक्ट्रोनिक पसल

दैनिक दिउँसोमात्रै खोल्न पाइने– हार्डवेयर, बिजुलीका सामान, स्यानिटरी पसल, टायल, मार्बल, फर्निचर, कार्पेटिङ) बिहान ११ देखि ६ बजेसम्म मात्रै

अत्यावश्यक वस्तुहरुको अनलाइन तथा टेक अवे सेवा होम डेलिभरी बेलुका ७ बजेसम्म 

वर्कशप दैनिक बेलुका ७ बजेसम्म  
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार ६, २०७८  १९:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC