site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
चेम्बरद्वारा बाढी प्रभावितलाई राहत सामग्री हस्तान्तरण
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले बाढी प्रभावितहरूलाई राहत उपलब्ध गराएको छ ।

हालैको भिषण बर्षाको कारण उत्पन्न बाढीले सिन्धुपाल्चोक जिल्लाको मेलम्ची तथा हेलम्वु र मनाङ जिल्लामा जनधनको  क्षती पुर्‍याई त्यस क्षेत्रका बासिन्दाहरू घरवारविहीन हुन पुगेका छन् ।

उनीहरूलाई चेम्बरतर्फबाट अध्यक्ष राजेन्द्र मल्लले राहत सामाग्रीको रूपमा त्रिपाल, चामल नुन, चिउरा, मस्यौरा तथा दाल उपलब्ध गराएको जनाएको छ । उक्त राहत सामग्री मनाङको लागि काठमाडाैंस्थित मनाङ समाज सेवा समितिका कोषाध्यक्ष चुयुङ गुरुङ र हेलम्बु तथा मेलम्चीका बाढी पीडितका लागि सिन्धुपाल्चोक चेम्बर अफ कमर्सका अध्यक्ष भक्तलाल श्रेष्ठलाइ मल्लले हस्तान्तरण गरेका छन् । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार ६, २०७८  १८:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC