site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
देउवा निवास बूढानीलकण्ठमा विपक्षी गठबन्धनको बैठक
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा विपक्षी गठबन्धनको बैठक बसिरहेको छ ।

साढे ५ बजेबाट जारी बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमालेका नेता माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव, जसपाका संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टाराईलगायत सहभागी रहेको स्रोतले जानकारी दियो ।

बैठकमा ससामयिक विषयमा छलफल भइरहेकाे स्राेतले जनाएकाे छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार ६, २०७८  १८:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC