site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
दीर्घरोगीहरू कोभिड संक्रमित भए साबिकको औषधि प्रयोग गर्ने कि नगर्ने ?
सांकेति तस्बिर
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । मधुमेह उच्च रक्तचापजस्ता दीर्घरोगीहरूमा कोभिड संक्रमण भए नियमित प्रयोग गरिरहेको औषधि रोक्ने कि नरोक्ने भन्ने धेरैमा अन्योल हुनसक्छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यस्ता रोगीहरूले आफूले प्रयोग गरिरहेको औषधि नछोड्न सुझाव दिएको छ । 

उच्च रत्तचाप र मधुमेहका दीर्घरोगीलाई आफू संक्रमित हुनुअघि प्रयोग गरिरहेका औषधिलाई संक्रमण भइसकेपछि पनि निरन्तरता दिँदा कुनै जटिलता नहुने मन्त्रालयले जनाएको छ । साथै होम आइसोलेसनमा रहेको समयमा यस्ता रोगीले हल्का व्यायाम गर्न र पोषणयुक्त खानेकुरा खान पनि मन्त्रालयको सुझाव छ । तर, मदिरा सेवन तथा धूम्रपान भने नगर्न मन्त्रालयको आग्रह छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार ६, २०७८  १६:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC