site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
महाकाली नदीले खतरा तह पार गर्‍यो, भोलि दिउँसोसम्मै उच्च सतर्कता अपनाउन अनुरोध
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । महाकाली नदी पारीगाउँ जलमापन केन्द्रमा जलसतहले खतरा तह पार गरेको र बढ्दो अवस्थामा रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको महाशाखाले शनिबार राति महाकाली नदी जलाधारमा थप वर्षा हुने पूर्वानुमान रहेकोले सतर्कताका अपनाउन अनुरोध गरेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

कञ्चनपुरका भीमदत्त नगरपालिका र दोधाराचाँदनी नगरपालिकालगायत महाकाली नदी तल्लो तटीय क्षेत्रका डुबान भइरहने होचा स्थानमा हुनेहरूलाई भोलि (आइतबार) दिउँसोसम्मै उच्च सतर्कताका साथ सुरक्षित स्थानमा रहन आग्रह गरिएको हो ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार ५, २०७८  २२:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC