site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
रुसमा जहाज दुर्घटनामा नौजनाको मृत्यु
तस्बिर : रोयटर्स ।
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

मस्को । रुसको दक्षिण–पश्चिमी क्षेत्र सिबेरियामा भएको जहाज दुर्घटनामा परी नौजनाको ज्यान गएको बताइएको छ । रुसको दक्षिण–पश्चिमी क्षेत्रमा सो जहाज अवतरणका क्रममा दुर्घटनामा परेको बताइएको छ । जहाज धस्सिएर दुर्घटनाग्रस्त भएको थियो ।

दुर्घटनामा परेर दुईजना चालक दलका सदस्य र अरु सातजना यात्रु गरेर नौजनाको ज्यान गएको बताइएको छ । त्यस जहाजमा १७ जना रहेका र संकटकालीन रुपमा अवतरण गर्ने क्रममा नौजनाको ज्यान गएको रुसी समाचार समिति तासले जनाएको छ ।

सो जहाज राम्रै अवस्थामा रहेको र शनिबार मात्र पनि अरु तीनवटा उडान गरेको बताइएको छ । तर, चौथोपटकको उडानका क्रममा जहाजमा खराबी देखिएपछि आकस्मिक अवतरण गराइएको बताइएको छ । रासस/सिन्ह्वा

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार ५, २०७८  २०:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
Nepal TelecomNepal Telecom
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC