site stats
बाह्रखरी :: Baahrakhari
फोटो फिचर
Nabil BankNabil Bank
तस्बिरमा हेरौँ हेलम्बु क्षेत्रमा बाढीले गरेको असर, जहाँ राज्यको उपस्थिति अझै हुन सकेन

मेलम्ची । सिन्धुपाल्चोकको हेलम्बु क्षेत्रमा लगातार परेको वर्षापछि गएको बाढी पहिरोका कारण सयौँ घर प्रभावित भएका छन् ।

केही समयअघि मात्रै बनाइएको प्रहरी चौकी पनि ढलेको छ । तर राज्यको निकाय अहिलेसम्म आफूहरुको दुःखमा उपस्थित हुन नसकेको स्थानीयको गुनासो छ ।

हेरौँ, हेलम्बु क्षेत्रमा स्थलगत रिपोर्टिङमा रहेका बाह्रखरीकर्मी अक्षर काका र केशवराज जोशीले पठाएका केही तस्बिर 

Prabhu Bank
Agni Group
NIC Asia

Global Ime bank

प्रकाशित मिति: शनिबार, असार ५, २०७८  १८:५४
NIBLNIBL
प्रतिक्रिया दिनुहोस्