site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
‘चीन–नेपाल सीमा क्षेत्रमा नदी थुनियो, कुनैपनि समयमा तामाकोशीमा बाढी आउनसक्छ’
फाइल तस्बिर
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । जिल्ला प्रशासन कार्यालय दोलखाले कुनै पनि समयमा तामाकोशी नदीमा बाढी आउनसक्ने भन्दै सतर्क रहन आग्रह गरेको छ । शुक्रबार राति एक सूचना जारी गरेर दोलखा जिल्ला प्रशासनले नेपाल चीन सीमा क्षेत्रमा पर्ने टिङ्ग्री कोन्टीको रोङ्छिया सहर र त्यसको आसपासमा भारी वर्षासँगै पहिरो गएपछि नदीको थुनिएकाले कुनै पनि समयमा तामाकोशी नदीमा पानीको बहाव बढेर आउनसक्ने जनाएको छ ।

सूचनामार्फत नेपाल–चीन सीमा नजिकका वस्तीसहित नदीको तटीय क्षेत्रमा जोखिम सृजना भएकाले सर्तक र सजक रहन भनिएको छ । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार ४, २०७८  २३:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC