site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
कांग्रेसले फेरि फेर्‍याे महाधिवेशन तालिका : साउन १२ मा थालेर भदौ १९ गते सक्ने
फाइल तस्बिर
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । नेपाली कांग्रेसले १४ औँ महाधिवेशनको कार्यतालिका फेरि संशोधन गरेको छ । आगामी भदौ ७ देखि १० गतेसम्म सम्पन्न गर्ने यसअघिको कार्यतालिका असफल भएपछि कांग्रेसले तालिका संशोधन गरी नयाँ तालिका सार्वजनिक गरेको हो । 

नयाँ तालिका अनुसार क्रियाशील सदस्यता छानबिनका लागी यही असार २० गते सम्मको समय दिइएको छ भने सभापतिलाई त्यसमा हस्ताक्षर गर्न १० दिनको समय तोकिएको छ । त्यसपछि साउन १२ मा वडाको अधिवेशन थालेर भदौ १६ देखि १९ गते पार्टीको १४ औँ केन्द्रीय महाधिवेशन गर्ने कांग्रेसको तयारी छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार ४, २०७८  २२:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC