site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
के.सी.एल. अस्ट्यूट क्यापिटलकाे सेयर गरिमा विकास बैंकले  खरिद गर्ने, नाम गरिमा क्यापिटल हुने
Ghorahi CementGhorahi Cement

काठमाडौं । गरिमा विकास बैंकले  के.सी.एल. अस्ट्यूट क्यापिटल लिमिटेडमा सेयर खरिद गर्ने भएकाे छ । आज शेयर लगानी/स्वामित्व खरिद गर्ने सम्बन्धमा सम्झौतामा हस्ताक्षर भएको छ ।  

गरिमा विकास बैंक लिमिटेड र के.सी.एल. अस्ट्यूट क्यापिटल लिमिटेड विच शेयर स्वामित्व खरिद गर्ने सम्बन्धि सम्झाैता भएकाे हो ।

Agni Group

शुक्रबार आयोजित एक कार्यक्रममा सो उक्त समझदारीपत्रमा गरिमा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकाल र के सी एल. अस्ट्यूट क्यापिटल लिमिटेडको तर्फबाट  अध्यक्ष  दिपक पाण्डेयले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौता सँगै के. सी एल. अस्ट्युट क्यापिटल लिमिटेडमा गरिमा विकास बैंक लिमिटेडको ५१.२० प्रतिशत शेयर स्वामित्व कायम हुनेछ । यस्तै के सी.एल. अस्ट्यूट क्यापिटल लिमिटेड गरिमा विकास बैंक लिमिटेडको सहायक कम्पनीको हुने नाम परिवर्तन भएर गरिमा क्यापिटल लिमिटेड हुने सहमति भएकाे छ ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार ४, २०७८  २१:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
Nepal TelecomNepal Telecom
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC