site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
खराब मौसमका कारण गण्डकीका मुख्यमन्त्रीसहितको टोली मनाङमै रोकियो
Sarbottam CementSarbottam Cement

पोखरा । बाढीबाट प्रभावितलाई राहत वितरण तथा उद्धारका लागि मनाङ गएको गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाल पोखरेलसहितको टोली खराब मौसमका कारण उतै रोकिएको छ । 

मनाङको चामेमा रहेको टोली बिहीबार अपराह्न हेलिकप्टरमार्फत पोखराका लागि उडेको थियो । तर, खराब मौसमका कारण टोली फेरि चामे नै फर्किएको गण्डकी सरकारका प्रवक्ता कुमार खड्काले जानकारी दिए । 

Prabhu Bank
Agni Group
NIC Asia

मुख्यमन्त्री नेपाली, मन्त्री राजीव गुरुङ, सांसद चिन्तबहादुर घलेसहितको टोली बिहीबार दिउँसो राहत सामग्री लिएर मनाङ गएको थियो । 

उनले भोलि विश्वासको मत लिने कार्यसूची छ ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार ३, २०७८  १९:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC