site stats
बाह्रखरी :: Baahrakhari
फोटो फिचर
Nabil BankNabil Bank
सडकका बेसहारालाई तातो कफी र बिस्कुट (तस्बिरहरू)
तस्बिर : बाह्रखरी/हरिशजंग क्षेत्री
Sarbottam CementSarbottam Cement

काठमाडौं । कोरोना महामारीले नेपालसहित विश्वभर प्रभाव पारिरहकेको छ । नेपालमा निरन्तरको निषेधाज्ञाले सबैभन्दा बढी दैनिक ज्यालादारी गर्ने मजदुर, सडकपेटीमा बस्ने बेसहारा तथा असहायहरू समस्यामा परेका छन् ।

उनीहरूलाई केही मनकारीहरूले काठमाडौं उपत्यकाका चोकचोकमै पुगेर तातो कफी र बिस्कुट बाँडिरहेका छ्न  । उनीहरूले सुरक्षाकर्मी र दैनिक ज्यालादारी गर्ने मजदुर, सडकपेटीमा बस्ने बेसहारा, असहायहरूलाई तातो चिया, कफी, बिस्कुट, जुस, चाउचाउ तथा पानी बाड्दै आएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

ललितपुरको भैसेपाटी, नक्खु, एकान्तकुना, पुलचोक थापाथली काठमाडौंको संकटा मन्दिर परिसर र भद्रकाली मन्दिर परिसरमा भएकाहरूलाई आफूहरूले खानेकुराहरू दिँदै आएको कराते प्रशिक्षक एवम् समाजसेवी बिक्रम महर्जनले बताए ।

Global Ime bank

महामारीले सडकलाई घर बनाएकाहरूलाई आफूले सकेको सेवा गर्न पाउँदा खुसी लागेको महर्जन बताउँछन् ।

सबै तस्बिरहरू : हरिशजंग क्षेत्री

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार ३, २०७८  १७:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC