site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
शिवराज नगरपालिकालाई वारुणयन्त्र हस्तान्तरण
Sarbottam CementSarbottam Cement

काठमाडौं । आईएमई ग्रुपअन्तर्गत सञ्चालित आईएमई मोटर्स प्रालिद्वारा प्रवद्र्धित अशोक लेलैण्डले कपिलवस्तुस्थित शिवराज नगरपालिकालाई सुविधासम्पन वारुणयन्त्र (दमकल) हस्तान्तरण गरेको छ ।

उक्त सुविधासम्पन्न वारुणयन्त्र (दमकल) नेसनल फायर सेफ र आईएमई मोटर्सको संयुक्त प्रयासमा नगरपालिकालाई हस्तान्तरण गरिएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

शिवराज नगरपालिकाका प्रमुख नेत्रराज अधिकारीलाई सो वारुणयन्त्र (दमकल) आईएमई मोटर्स प्रा्लिका कर्पाेरेट सेल्स हेड सुशील राणा थापाले हस्तान्तरण गरे ।

नगरप्रमुख अधिकारीले सुविधासम्पन्न वारुणयन्त्र (दमकल) आफ्नो नगरपालिकामा पहिलोपटक खरिद गर्न पाउँदा अत्यन्त खुसी लागेको भन्दै आगलागीका घटनामा नगरवासीको जिउधनको रक्षा गर्न र क्षतिको  रोकथामको लागि दमकल उपयोगी साबित हुने बताए ।

Global Ime bank

अशोक लेलैण्डको १२१२ इकमेट मोडलको च्यासिसमा बनाइएको दमकलमा चार हजार लिटर पानी अट्ने क्षमता रहनुका साथै दमकलमा ५०० लिटर फोम भर्न सकिने जनाइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार ३, २०७८  ११:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC