site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
अरुणकुमार चौधरी हंगेरीको अवैतनिक महावाणिज्यदूत नियुक्त
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । सरकारले अरुणकुमार चौधरीलाई हंगेरीको अवैतनिक महावाणिज्यदूतमा नियुक्त गरेको छ । चौधरीलाई हंगेरीका परराष्ट्रमन्त्री पिटर सियार्टोले १७ फेब्रुअरी २०२१ मा प्रदान गरेको कन्सुलर कमिसनका आधारमा नेपाल सरकारले उनलाई अवैतनिक महावाणिज्यदूतमा नियुक्त गरेको हो ।

उनलाई परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल डा. दुर्गाबहादुर सुवेदी क्षेत्रीले सोमबार ओहदाको प्रमाणपत्र  हस्तान्तरण गरे । चौधरी नेपालको व्यावसायिक घराना सीजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध सञ्चालक हुन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार ३, २०७८  ११:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC