site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
किन्निहो डटकम इकमर्स वेबसाइट शुभारम्भ, सबै सामान एकै ठाउँमा उपलब्ध
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नयाँ इकमर्स वेबसाइट किन्निहो डटकम सुरु भएको छ । कम्पनीले आफ्नो वेबसाइटमा सबै प्रकारका ल्यापटप, मोबाइललगायत इलेक्ट्रोनिक्स, स्टेसनरी र अफिस सप्लाई, सौन्दर्य, खेल तथा मनोरञ्जनसम्बन्धी सामग्रीहरु उपलब्ध गराएको छ भने आफ्नै मार्ट पनि सञ्चालन गरेको जनाएको छ ।

किन्निहोले ग्राहक सेवालाई मध्यनजर गर्दै सबै किसिमका सामानहरु सुपथ मूल्यमा उपलब्ध गराउनुका साथै सुरुवात भएको एक महिनासम्म फ्री डेलिभरी सेवा पनि प्रदान गर्ने कम्पनीका सीईओ नरेश पोखरेलले बताए ।

उनले नयाँ वेबसाइटमा सबै किसिमका पेमेन्ट गेटवेहरुबाट अनलाइन पेमेन्ट गर्न सकिने र विदेशमा समेत डेलिभरी दिइने बताए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार ३, २०७८  १०:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC