site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
रामोसले छाडे रियल 
Sarbottam CementSarbottam Cement

काठमाडौं । स्पेनिस क्लब रियल मड्रिडका डिफेन्डर सर्जियो रामोसले क्लब छाडेका छन् । कप्तान रामोसले क्लब छाडेको रियलले बुधबार पुष्टि गरेको हो ।

रामोसले अब पत्रकार सम्मेलनमार्फत विदाई गर्ने रियलले जनाएको छ । रामोस रियलमा १६ वर्ष बसेका हुन् । उनी सन् २००५ मा सेभियाबाट उनी रियल आएका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

स्पेनिस सेन्टर ब्याक रामोसले रियलका लागि ६७१ खेल खेलेका छन् । ३५ वर्षीय डिफेन्डर रामोसले रियलका लागि १०१ गोल सहित ४० असिस्ट गरेका छन् ।

रामोसले रियलबाट पाँच पटक ला लिगा र ४ पटक च्याम्पियन्स लिगको उपाधि जितेका छन् । उनले रियलाई अन्य धेरै उपाधि जित्नमा महत्वपूर्ण भूमिका खेलेका छन् । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार ३, २०७८  ०८:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC