site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
फिनल्यान्डमाथि रुसको जित 
Sarbottam CementSarbottam Cement

काठमाडौं ।  १६ औँ संस्करणको युरोकप फुटबलमा रुसले पहिलो जित निकालेको छ । पहिलो खेलमा बेल्जियमसँग पराजित भएको रुसे दोस्रो खेलमा जित निकाल्न सफल भएको हो । 

बुधबार भएको दोस्रा खेलमा रुसले जित निकालेको हो । समूह चरणको दोस्रो खेलमा रुसले फिनल्यान्डलाई १–० गोल अन्तरले पराजित गरेको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

सेन्ट पिटर्सवर्ग स्टेडियममा रुसलाई जित दिलाउन एलेक्सी मिरानचुकले निर्णायक गोल गरे ।

पहिलो हाफको इन्जुरी समयमा मिरानचुकले निर्णायक गोल गरे  । खेलको चौँथो मिनेटमा फिनल्यान्डका जोएल पोहजनपालोले गोल गरेपनि भीएआरले अफसाइड देखाएको थियो ।

Global Ime bank

जितसँगै समूह ‘बी’ को रुसले २ खेलमा ३ अंक जोडेको छ । रुस तालिकाको दोस्रो स्थानमा रहेको छ । फिनल्यान्डको यो पहिलो हार हो । फिनल्यान्डको पनि ३ अंक छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार २, २०७८  २१:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC