देश
काठमाडौं । निरन्तरको अविरल वर्षाका कारण मर्स्याङ्दी नदीको बहाव बढेको छ । नदीको बहाव बढेसँगै तल्लो तटीय क्षेत्रमा उच्च जोखिम रहेको प्रशासनले जनाएको छ ।
असार लागेसँगै देशभर बाढी तथा पहिरोका घटनाहरू हुन थालेका छन् । नारायणी सप्तकोशी कर्णाली लगायतका नदीको बहाव बढेको छ ।
प्रकाशित मिति: बुधबार, असार २, २०७८ १९:५६
प्रतिक्रिया दिनुहोस्