site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
होटलहरुका लागि ‘सत्कार’ सफ्टवेयर एप्लिकेसन सार्वजनिक, ग्राहकले कतै नछोइ स्वचालित रुपमा होटल प्रयोग गर्न सक्ने
Ghorahi CementGhorahi Cement

काठमाडौं । कोरोना संक्रमणको त्रासले पर्यटन क्षेत्र लामो समयदेखि बन्द छ । मानिसहरुले चाहेर पनि यात्रा गर्न नसक्दा र सामाजिक सुरक्षाको कारण बेला–बेलाामा भइरहेको बन्दा– बन्दीले गर्दा ठूलो लगानी भएका होटलहरु, देखी रेष्टुरेन्टहरुसम्म बन्द छन् । त्यसको मार लगानीकर्ताहरुलाई परेको छ । यस जोखिमबाट पर्यटन क्षेत्रलाई थोरै भए पनि राहत दिनको लागि द पिक हस्पाटिलिटीले द पिक हस्पाटिलिटीले टच फ्री सोलुशन र मोबाईल एप्लिकेसन्समार्फत कोभिड विरुद्दको लडाईमा सहभागिता जनाउने प्रयास जारी राखेको छ । यो प्रयास नेपाल तथा सबै मुलुकहरुका लागि एउटा ठुलो अवसर बन्न सक्ने कम्पनीले जनाएको छ ।

पर्यटकहरु होटलमा जाँदा बुकिंग गर्नेदेखि रुपमा चेकइन गर्ने, फुड एण्ड वेभरेज अर्डर गर्नेलगायतका काम गर्न सातवटा विभिन्न टच प्वाइन्ट राखिएको छ ।

Agni Group

अल्टिमेट सोलुसन्सले होटलमा बस्न जाँदा कतै छुनु नपर्ने (टच फ्रि) अनुभव हुनेगरी यो सत्कार एप्लिकेसन विकास गरेको हो । 
पर्यटकहरुको लागि आगामी दिनमा  ‘सुरक्षा नै आराम’ भन्ने मुल मन्त्रलाई सम्बोधन गरी यो एप विकास गरिएको जनाइएको छ । यो सिस्टमलाई बिक्री तथा बजार प्रबर्द्धनको काम पिक हस्पिटालिटी आफैंले गर्नेे  जनाइएको छ ।

म्यानुअल टच प्लाइन्टलाई हटाएर डिजिटल तरिकाले काम गर्ने गरी विकास गरिएको एपले होटलको फ्रन्ट अफिस, मानव संसाधन, वित्त, स्टोर, सुरक्षा, हाउस किपिंग, फुड एण्ड बेभरेज, इन्जिनियरिंगलगायतका सबै डिभिजनहरुलाई एउटै एपमा एकीकृत गर्छ । 

Global Ime bank

सत्कार एप नन स्टारदेखि फाइभ स्टार होटलसम्मका लागि उपयोगी हुने गरि विभिन्न भर्र्सनहरुमा  उपलब्ध गराइएको उपाध्यक्ष यादवप्रसाद पाण्डेले जानकारी दिए ।

यस एपलाई होटलले आफ्नो अनुकूल हुने गरी मोडिफाइ गरेर प्रयोग गर्न सकिने उनले बताए ।

यसलाई होटलको आवश्यकता अनुसार बदल्न सकिन्छ ।
 

 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार २, २०७८  १७:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
Nepal TelecomNepal Telecom
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC