site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
इन्डोनेसियामा ६.१ म्याग्निच्युडको भूकम्प
सांकेतिक तस्बिर
Ghorahi CementGhorahi Cement

जाकार्ता । इन्डोनेसियामा बुधबार ६.१ म्याग्निच्युडको भूकम्प शक्तिशाली भूकम्प गएको छ । देशको पूर्वी क्षेत्रमा पर्ने मालुकु प्रान्तमा केन्द्रविन्दु भएर भूकम्प गएको हो । 

भूकम्प गएपछि सुनामीको खतरा भने नरहेको अधिकारीहरूले बताएका छन् । भूकम्पले गरेको क्षतिका बारेमा पनि कुनै विवरण प्राप्त नभएको जनाइएको छ । 

Agni Group

स्थानीय समय अनुसार बुधबार बिहान ११.४३ मा भूकम्प गएको थियो । भूकम्पले पारेको असरका बारेमा विवरण संकलन गर्ने कार्य भइरहेको अधिकारीहरूले जनाएका छन् । 

इन्डोनेसियामा बर्सेनी दर्जनौँपटक भूकम्प आउने र ठूलो धनजनको क्षति हुने गरेको छ । सिन्ह्वा

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार २, २०७८  १६:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
Nepal TelecomNepal Telecom
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC