देश
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४९९ जना काेराेना संक्रमित थपिएका छन् ।
काठमाडौंमा ३५४, भक्तपुरमा ७९ र ललितपुरमा ६६ जना संक्रमित थपिएका हुन् ।
काठमाडौं उपत्यकामा अहिले सक्रिय स्रक्रमितको संख्या १२ हजार ७२२ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, असार २, २०७८ १६:४९
प्रतिक्रिया दिनुहोस्