site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
पूर्वप्रधानमन्त्री खनाललाई थप उपचारका लागि दिल्ली लगिँदै 
फाइल तस्बिर ।
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनाललाई थप उपचारका लागि आज भारतको नयाँदिल्ली लगिने भएको छ ।

खनालको सचिवालयका अनुसार आज दिउँसो उनलाई थप उपचारको लागि दिल्लीको एपोलो अस्पतालमा लैजान लागिएको हो । ज्वरो आएपछि र रगतमा हेमोग्लोबिनको मात्रा कम भएपछि उनलाई गएको सोमबार काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो ।

यसअघि, कोरोना संक्रमित भएका खनाल लामो समय नर्भिक अस्पतालमा नै उपचार गरेर संक्रमणमुक्त भई घर फर्किएका थिए ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार २, २०७८  ११:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC