site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
पहिलो हाफमा जर्मनीविरुद्ध फ्रान्सलाई अग्रता
Sarbottam CementSarbottam Cement

काठमाडौं । युरोकप फुटबलमा अहिले दुई पूर्व विजेता टोली जर्मनी र फ्रान्सले प्रतिस्पर्धा गरिरहेका छन् । १६ औँ संस्करणको प्रतियोगितामा दुई टोलीबीच पहिलो प्रतिस्पर्धा हुँदैगर्दा पहिलो हाफमा फ्रान्सले अग्रता बनाएको छ ।

म्युनिखमा भइरहेका प्रतियोगिताको पहिलो हाफ सकिँदा फ्रान्सले जर्मनीविरुद्ध पहिलो हाफमा १-० गोलको अग्रता बनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

एलिजान एरिनामा जर्मनीका माट्स हुमेल्सको आत्मघाती गोलमा फ्रान्सले अग्रता बनाएको हो । खेलको २० औँ मिनेटमा माट्सले पोस्टमा आएको बल लेफ्ट साइडमा बचाउ गर्न खोज्दा बल गोलमा परिणत भएको थियो ।

आजको खेलमा दुबै टोली जित निकाल्ने योजनामा छन् । 

Global Ime bank

प्रतियोगिताको उपाधि दोबेदार टोलीको रूपमा रहेका जर्मनी र फ्रान्सका लागि आजको खेल निकै महत्वपूर्ण रहेको छ । 
आजको खेलमा थोमस मुलरले जर्मनीको टिममा युरोकपबाट दुई वर्षपछि पुनरागमन गरेका छन् । उता करिम बेन्जिमाले ६ वर्षपछि टिममा पुनरागमन गरेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार २, २०७८  ०१:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC