site stats
बाह्रखरी :: Baahrakhari
फोटो फिचर
Nabil BankNabil Bank
महाराजगञ्जको प्रहरी प्रतिष्ठान अगाडिको विद्युतको पोलमा आगलागी (तस्बिरहरू)
Sarbottam CementSarbottam Cement

काठमाडौं । महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रतिष्ठान नेपालको अगाडिको प्रमुख विद्युतीय प्रसारण लाइनमा आगलागी भएको छ । आगलागीका कारण एकजना घाइते भएका छन् । उनको महाराजगञ्जस्थित टिचिङ हस्पिटलमा उपचार भइरहेको छ ।

सोमबार प्रतिष्ठान अगाडिको सडकमा रहेको प्रमुख विद्युतीय लाइनको पोलमा इन्टरनेटको तार मर्मतका क्रममा विद्युतको तार सट हुँदा आगलागी भएको भएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

पानी परिरहेको बेलामा पोलमा चडेर इन्टरनेटको तार मर्मत गर्ने क्रममा गल्तीले ११ हजार भोल्टेजको लाइनको विद्युतको तारमा छोइदा सटसर्किट भएर आगलागी भएको प्रहरीले जनाएको छ । 

अहिले उक्त क्षेत्रको विद्युत लाइन र इन्टरनेटको सेवा अवरुद्ध भएको छ ।  

Global Ime bank

तस्बिरहरू : हरिशजंग क्षेत्री/बाह्रखरी

 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार १, २०७८  २१:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC