site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
पोर्चुगललाई हंगेरीको चुनौती 
Sarbottam CementSarbottam Cement

काठमाडौं । १६औँ संस्करणको युरोकप फुटबलमा आज (मंगलबार) दुई खेल हुँदै छ । आज हुने पहिलो खेलमा पोर्चुलगले हंगेरीसँग प्रतिस्पर्धा गर्नेछ ।

युरोकपमा आज समूह ‘एफ’अन्तर्गतको खेलमा पोर्चुगलले आफ्नो पहिलो खेल खेल्न लागेको हो । हंगेरीको घरेलु मैदानमा पोर्चुगल जित निकाल्दै संस्करणमा सुखद सुरुवात गर्ने योजनामा छ । पुस्कास एरिनामा हुने पोर्चगल र हंगेरीबीचको खेल नेपाली समयानुसार राति ९ः४५ बजे सुरु हुनेछ ।

Prabhu Bank
Agni Group
NIC Asia

साबिक विजेता पोर्चुगललाई आजको खेलमा जित्नैपर्ने दबाब छ । तर, पछिल्लो समय फममा रहेको हंगेरीलाई आजको खेलमा हराउन पोर्चुगललाई सहज भने हुने छैन ।

स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको कप्तानीमा मैदान उत्रने पोर्चुगललाई सहज जितको अपेक्षा हुनेछ । किनेभने, यस समूहमा तीनपटकको विजेता टोली जर्मनी र दुईपटकको विजेता टोली फ्रान्स रहेका छन् । हंगेरी पनि आजको खेलमा जित निकाल्दै महत्वपूर्ण ३ अंक जोड्ने योजनामा रहेको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार १, २०७८  ११:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC