site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
चिलीसँग अर्जेन्टिनाको बराबरी 
Ghorahi CementGhorahi Cement

काठमाडौं । कोपा अमेरिका फुटबलअन्तर्गत समूह चरणको पहिलो खेलमा अर्जेन्टिनाले बराबरी खेलेको छ । ब्राजिलमा जारी प्रतियोगिताको आफ्नो पहिलो खेलमा नै अर्जेन्टिनाले चिलीसँग बराबरी खेलेको हो ।

सोमबार राति भएको खेलमा अर्जेन्टिना र चिलीले १–१ को बराबरी खेल्दै अंक बाँडे । ओलम्पिक निल्टन सान्तोस स्टेडियममा खेलको ३३औँ मिनेटमा कप्तान लियोनल मेस्सीले फ्रिकिकमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । अर्जेन्टिनाका लागि मेस्सीको यो ७३औँ गोल हो ।

Agni Group

५८औँ मिनेटमा एडुवार्डो भेर्गासले गोल गर्दै चिलीलाई १–१ को बराबरीमा फर्काए । अर्टुरो भिडालले प्रहार गरेको पेनाल्टी गोलकिपर इमिलियानो मार्टिनेजले रोकेपछि आएको बलमा उनले गोल गरेका थिए ।

बराबरीसँगै समूह ’ए’मा रहेका दुवै टोलीले १/१ अंक जोडेका छन् । अर्जेन्टिना समूहको शीर्ष स्थानमा छ भने चिली दोस्रो स्थानमा छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार १, २०७८  ०९:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC