काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ६०७ जना कोभिड संक्रमित थपिएका छन् । आज काठमाडौंमा ३९६ भत्तपुरमा ६६ र ललितपुरमा १४५ जना नयाँ संक्रमित थपिएका हुन् । काठमाडौंमा आजसम्म १४ हजार ५८ जना सक्रिय संक्रमित रहेका छन् ।
This feature is an add-on feature and can be implemented for additional fees.
Please contact admin@softnep.com