site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कर्णाली एमाले संसदीय दलका नेता कँडेलको आग्रह– हाम्रा सांसदलाई मन्त्रीबाट हटाइदिनुस् 
Sarbottam CementSarbottam Cement

काठमाडौं । कर्णाली प्रदेशका चार सांसदको पद पुनर्वहाली भएको सूचना सभामुखले सभामा पढेर सुनाएका छन् । आजको प्रदेशसभा बैठकमा सभामुखले सांसद प्रकाश ज्वाला, कुर्मराजी शाही, अम्मरबहादुर थापा, नन्दसिंह बुढासहित एमालेका ४ जना सांसदको पद कायम रहेको जानकारी दिएका हुन् । 

सभामुखले जानकारी गरे लगत्तै एमाले संसदीय दलका नेता यामलाल कँडेलले सरकारको मन्त्रीका रूपमा रहेका सांसदबारे निर्णय गरिदिन आग्रह गरे । 

Prabhu Bank
Agni Group
NIC Asia

“अहिले नै अन द स्पोट दलको तर्फबाट संसद्को कामकारबाही रोक्न पर्ने विषय रहेछ । अविलम्ब सरकारमा रहेका नेकपा एमालेका मान्य सदस्यहरूलाई कोही कसैले कहीँ राख्ने अधिकार छैन,” उनले भने । 

उनले नीति तथा कार्यक्रमको छलफल चल्दासम्म धैर्यै गर्ने पनि बताए । कम समय भएकाले आफूहरू धैर्य गर्न तयार रहेको उनको भनाइ छ । 

Global Ime bank

उनले न्ययालयको निर्णयलाई आफूहरूले सकारात्मक रूपमा लिएको बताए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ ३१, २०७८  १६:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC