site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
इलाम र कास्कीमा दुईजना मृत अवस्थामा फेला  
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । इलाम र कास्कीमा दुईजना मृत अवस्थामा फेला परेका छन् । इलाम, रोङ गाउँपालिका–४ बिरिङ खोलास्थित बालुवा निकालेको खाल्टोमा झापा बुद्दशान्ती गाउँपालिका–१ बस्ने २७ वर्षीय रमेश दर्जी मृत अवस्थामा फेला परेका छन् । घरबाट उक्त खोलामा ढुंगा बटुल्न जान्छु भनी हिँडेका उनको उक्त खाल्टोमा शव फेला परेको हो ।

कास्की, पोखरा महानगरपालिका–२७ भगवती हाइड्रोपावर नजिक सोही महानगरपालिका–२६ चण्डी चोक बस्ने म्याग्दी रघुगंगा गाउँपालिका–६ घर भएका ७५ वर्षीय देवीलाल छन्त्याल मृत अवस्थामा फेला परेका छन् । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ ३१, २०७८  १२:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC