site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
वामदेव र विष्णु पौडेलबीच भेटवार्ता, जेठ २ वरिपरि रहेर समाधान खोज्ने प्रयास
Sarbottam CementSarbottam Cement

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)का नेता वामदेव गौतम र संगठन विभाग प्रमुख विष्णु पौडेलबीच भेटवार्ता भएको छ । उनीहरूबीच बिहान १० बजे गौतमनिवास भैँसेपाटीमा कुराकानी भएको बताइएको छ ।

गण्डकी प्रदेशमा धक्का बेहोरेको एमालेले आन्तरिक एकताको कसरत गरिरहेको छ । स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओली जेठ २ गते फर्कन ‘लचिलो’ देखिएका छन् । त्यसका लागि छलफल गरिरहेको र त्यही सिलसिलामा पौडेल गौतम निवास पुगेका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

“वामदेव गौतमले जेठ २ कै स्थायी कमिटी बोलाउन माग गरिरहनुभएको छ  । उहाँहरूबीच त्यही विषयमा कुराकानी भयो । गौतम र पौडेलबीच नियमितजसो संवाद भइरहेको छ,” स्रोतले भन्यो ।

ओलीनिकट नेताहरूले दिएको जानकारी अनुसार असार २ गते स्थायी कमिटी बैठक बोलाउने तयारी गरिरहेका छन् । त्यसदिन जेठ २ अघिकै स्थायी कमिटी बोलाउने सम्भावना रहेको स्रोत बताउँछ ।

Global Ime bank

अहिलेको स्थायी कमिटी बैठक बोलाउँदा खनाल–नेपाल समूहका नेताहरू छुट्छन् । ओलीले माओवादी केन्द्रबाट रहेकाहरू समेटेर आफूपक्षीय मात्रै १९ सदस्यीय स्थायी कमिटी बनाएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ ३१, २०७८  ११:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC