site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
संस्कृत युवा मञ्चद्वारा १०८ पिन्ट रगत संकलन
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

पोखरा । कोरोना महामारीमा रगत अभाव हुन नदिन संस्कृत युवा मञ्च नेपालले पोखरामा रक्तदान कार्यक्रम गरेको छ । उक्त कार्यक्रमबाट १०८ पिन्ट रगत संकलन भएको छ ।

‘घर आँगनबाटै रक्तदान हाम्रो अभियान’ नारासहित संस्थाले कास्कीको काहुँखोला, फूलबारी र सिमलचौरमा रगत संकल्न कार्यक्रम गरेको संस्थाका अध्यक्ष  हरिशरण पौडेलले बताए । रक्तदाताहरुको सक्रिय सहभागीले कार्यक्रम सफल भएको र उल्लेख्य मात्रामा रक्त संकल्न भएको उपाध्यक्ष रामकृष्ण अर्यालले बताए ।

एकै दिनमा सय पिन्टभन्दा वढी रगत सङ्कलन हुनु अत्यन्त प्रशंसनीय कार्य भएको रक्तसञ्चार केन्द्र कास्कीका प्रमुख अर्जुन ज्ञवालीले बताए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ ३१, २०७८  १०:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC