site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
नेदरल्यान्ड्सको विजयी सुरुवात 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेदरल्यान्ड्सले युरोकप फुटबलमा विजयी सुरुवात गरेको छ । १६औँ संस्करणको प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेदरल्यान्ड्सले रोमाञ्चक जित निकालेको हो ।

आइतबार राति भएको खेलमा नेदरल्यान्ड्सले युक्रेनलाई ३–२ ले हरायो । आम्स्टरडामस्थित जोहन क्रुफ एरिनामा नेदरल्यान्ड्सलाई जित दिलाउन जर्जिनियो विनाल्डम, वाउट वेगहोर्स्ट र डेन्जल डम्फ्राइजले एक/एक गोल गरे । युक्रेनका लागि एन्ड्री यार्मोलेन्को र रोमन यारेमचुकले एक/एक गोल फर्काए ।

Prabhu Bank
Agni Group
NIC Asia

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दुवै टोलीले दोस्रो हाफमा गोल गरेका हुन् । जितसँगै समूह ‘सी’को नेदरल्यान्ड्सले महत्वपूर्ण ३ अंक जोडेको छ ।

नेदरल्यान्ड्स समूहको दोस्रो स्थानमा छ । ३ अंक नै जोडेको अष्ट्रिया शीर्ष स्थानमा छ । युक्रेनले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ ३१, २०७८  ०८:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC