site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सुदूरपश्चिम प्रदेश सरकारको नीति कार्यक्रम पारित
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशसभाको आइतबारको बैठकले नीति तथा कार्यक्रम पारित गरेको छ ।

आर्थिक वर्ष २०७८/७९को नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो । सभामुख अर्जुनबहादुर थापाले नीति तथा कार्यक्रमको पक्षमा बहुमत रहेको जानकारी दिँदै नीति तथा कार्यक्रम पारित भएको घोषणा गरे ।

Prabhu Bank
Agni Group
NIC Asia

यसअघि, नीति तथा कार्यक्रममाथि भएको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै मुख्यमन्त्री त्रिलोचन भट्टले छलफलमा आएका सुझावलाई मनन गरी बजेटमा समेटिने र बजेट विनियोजनमा कुनै भेदभाव नराखिने बताए । देशमा विकासको ‘मोडेल’ केहो भन्ने कुरा अहिलेसम्म ठोेस रूपमा आउन नसकेको बताउँदै मुख्यमन्त्रीले भट्टले भने, “विकासको मोडेल स्पष्ट ढंगले नबनाइकन विकास गर्न कठिन छ ।”

उनले देशको पछिल्लो राजनीतिक परिस्थितिले सत्तापक्ष र प्रतिपक्षभन्दा पनि प्राप्त उपलब्धि जोगाउँदै विकासका लागि एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिए । रासस

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ ३१, २०७८  ०५:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC