site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
जसपा विवाद : ठाकुर पक्षले फेरि मागेको थप समय दिन आयोगद्वारा अस्वीकार 
Ghorahi CementGhorahi Cement

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर पक्षले अनुसूची अनुसार प्रक्रिया पुर्याउनका लागि निर्वाचन आयोगसँग मागेको थप समय आज सकिएको छ । निर्धारित समयमा ठाकुर पक्ष आयोगमा नपुगेपछि आयोगले एक पक्षले अर्को अध्यक्षसहितलाई गरेको कारबाही हटाएको अभिलेखिकरण गर्न सकिने निर्णय गरेको छ । उसले राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार अभिलेखिकरण गर्न नसकिने भन्दै दफा ४३ अनुसार आउन भनेको छ ।

ठाकुर पक्षले आज आयोगलाई भोलिसम्म अनुसूची अनुसार आउने सूचना पठाएको थियो । तर, तोकिएको तीन दिनभित्र नआएको र आफूले मागेको समयभित्र नआएको भन्दै आयोगले ठाकुरपक्षले पुनः मागेको समय दिन अस्वीकार गरेको हो ।

Agni Group

“उहाँहरूले फेरि थप समय माग्नुभएको थियो । समयवधिभित्र नआएकाले थप समय दिएनौँ । निर्णय गर्‍यौँ,” आयोगका एक अधिारकारी भने । 

यस्ताे छ आयाेगले गरेकाे निर्णय

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ ३०, २०७८  १८:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC