site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
कोरोनाविरुद्धको खोपका लागि अनलाइन फारम भर्नेहरूको पालो किन तत्काल नआउने ?
फाइल तस्बिर
Sarbottam CementSarbottam Cement

काठमाडौं । कोभिड १९ विरुद्धको खोप लिनका लागि अनलाइन फारम भर्नेहरूको पालो तत्काल नआउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाउँदै आएको छ । सरकारलाई खोपको माग आकलन गर्न, व्यवस्थापन गर्न र खोप केन्द्रमा लाइन बस्न नपरोस् भन्ने उद्देश्यले अनलाइन फारम उपलब्ध गराइएको भएपनि उनीहरूलाई तत्काल खोप दिन भने नसकिने जनाइएको छ । 

मन्त्रालयको नियमित पे्रस ब्रिफिङका क्रममा खोप विभागका प्रमुख डा. झलक गौतमले प्राथमिकताका आधारमा सबैलाई क्रमशः खोप उपलब्ध गराइने बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

त्यस्तै पहिलो डोज कोभिसिल्ड खोप लिएर दोस्रो डोजको पर्खाइमा रहेकाहरूलाई पनि दोस्रो डोज उपलब्ध गराउन सरकार कूटनीतिक तवरबाट पहल गरिरहेको डा. गौतमले बताए । 

उनले एउटा डोज मात्रै खोप लिएकाहरू पनि संक्रमणबाट धेरै हदसम्म बच्ने र तथा संक्रमित भइहाले पनि सिकिस्त नहुने अध्ययनहरूले प्रमाणित गरेकाले नआत्तिन आग्रह गरे ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ ३०, २०७८  १७:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC