अर्थ व्यवसाय
काठमाडौं । नेपाल विज्ञापन संघ (आन) ले रक्तदान कार्यक्रम आयोजना गरेको छ । जेठ ३० गतेदेखि आसार ७ गतेसम्म नेपाली विज्ञापन सप्ताह मनाउने सन्दर्भमा संघले आइतबार रक्तदान कार्यक्रम आयोजना गरेको हो ।
नेपाल मेडिसिटी अस्पतालसँगको सहकार्यमा संघको कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गरिएको आनले जनाएको छ । रक्तदान कार्यक्रममा ४८ पिन्ट रगत संकलन गरिएको जनाइएको छ ।
प्रकाशित मिति: आइतबार, जेठ ३०, २०७८ १७:२६
प्रतिक्रिया दिनुहोस्