site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
क्षमताभन्दा आधा मात्रै दैनिक कोरोना परीक्षण भइरहेको छ : स्वास्थ्य मन्त्रालय
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो समय कोभिड संक्रमण पहिचानका लागि लक्ष्य अनुसार परीक्षण गर्न नसकिएको जनाएको छ । सरकारको परीक्षण क्षमताभन्दा आधा मात्रै दैनिक परीक्षणको दायरामा आएको मन्त्रालयका प्रवक्ता डा. कृष्ण प्रसाद पौडेलले बताए । 

यही कारणले नयाँ संक्रमित थपिने संख्या कम देखिएको डा. पौडेलको भनाइ छ । सरकारले गाउँगाउँमासमेत निशुल्क परीक्षण गर्ने व्यवस्था मिलाएकाले कोभिडसम्बन्धी कुनैपनि लक्षण भए परीक्षणको दायरामा आउन पनि डा. पौडेलले अनुरोध गरेका छन् । 

नेपालमा यो साता टेस्ट पोजेटिभिटी दर २२. ५ प्रतिशत रहेको छ भने सबैभन्दा बढी कर्णाली प्रदेशमा ४२.९ प्रतिश पोजेटिभिटी दर रहेको छ । यस्तै गण्डकी र प्रदेश १ मा पनि नयाँ संक्रमित थपिने दर बढी रहेको मन्त्रालयको तथ्यांक छ । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ ३०, २०७८  १७:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC