site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
एमाले सांसदले नै दिएका थिए गण्डकीमा विद्रोहको चेतावनी
Sarbottam CementSarbottam Cement

पोखरा । गण्डकी प्रदेशका नेकपा एमालेका सांसद इन्द्रलाल सापकोटासहित चारबढी सदस्यले प्रदेश सभा विघटन भए विद्रोह गर्ने चेतावनी दिएपछि कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्रीमा नियुक्तिका लागि थप दबाब बढेको बताइएको छ ।

बाह्रखरीसँगको कुराकानीमा सांसद प्रदेश सभा सदस्य सापकोटाले आफूसहित चारजना सांसदले प्रदेश प्रमुखलाई पनि विघटनको अवस्था आएमा विद्रोह गर्ने चेतावनी दिएको बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

उनी एमालेमा माधवकुमार नेपाल नजिकका सांसद हुन् । उनले आफूसँग अरु सांसद पनि रहेको बताएका थिए ।

विद्रोहबारेमा अन्य सदस्यहरुसँग पनि कुरा भइरहेको उनको भनाइ थियो ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ ३०, २०७८  ०५:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC