site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
स्वीट्जरल्यान्डसँग वेल्सको बराबरी 
तस्बिर : द सन ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । युरोकप फुटबलमा वेल्स र स्वीट्जरल्यान्डले बराबरी खेलेका छन् । शनिबार अजरबैजानको बाकुमा बराबरी खेल्दै दुवै टिमले अंक बाँडेका हुन् ।

वेल्स र स्वीट्जरल्यान्डले १–१ गोलको बराबरी खेले । स्वीजरल्यान्डका लागि ब्रेल इम्बोलोले गोल गरेका थिए । वेल्सका किफेर मोरेले बराबरी गोल फर्काए ।

Prabhu Bank
Agni Group
NIC Asia

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । खेलको ४९औँ मिनेटमा इम्बोलोले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । वेल्सका लागि ७४औँ मिनेटमा मोरेले गोल गर्दै टिमलाई हारबाट जोगाए ।

बराबरीसँगै समूह ‘ए’मा रहेका वेल्स र स्वीट्जरल्यान्डले एक/एक अंक बाँडेका छन् ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ २९, २०७८  २१:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC