site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
प्रदेशको समग्र विकासका लागि अघि बढ्ने नवनियुक्त मुख्यमन्त्रीको अठोट
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र मन्त्रीहरुले पदभार ग्रहण गरेका छन् । शनिबार प्रदेश प्रमुखबाट शपथ लिएलगत्तै मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन् ।

पदभार ग्रहण गर्दै मुख्यमन्त्री पोखरेलले आफूलाई सहयोग गर्ने दल र प्रदेशसभा सदस्यहरुलाई धन्यवाद दिए ।

उनले प्रदेशको समग्र विकासमा आफ्नो ध्यानकेन्द्रित हुने पनि बताए । “प्रदेशको समग्र विकासका लागि अघि बढ्ने अठोट गरेका छौँ,” उनले भने ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ २९, २०७८  २१:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC