site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
नेपाली विज्ञापन सप्ताह मनाइने
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल विज्ञापन संघ (आन)ले नेपाली विज्ञापन सप्ताह मनाउने भएको छ । आनको स्थापना दिवस जेठ ३० गतेलाई ‘एड˗डे’को रुपमा विविध कार्यक्रम गरी विज्ञापन सप्ताह मनाउन लागिएको संघले जनाएको छ ।

सप्ताहअन्तर्गतका कार्यक्रमहरुमा एड–डेको लोगो सार्वजनिक गर्ने, नेपाली मिडियाहरुमा प्रेस रिलिज पठाउने, सोसल साइट र अन्य मिडियाहरुमा लोगो सार्वजनिक गर्ने, विज्ञापनदाता, कलाकार, चर्चित व्यक्तित्व तथा विशिष्ठ व्यक्तित्व, सञ्चारउद्यमी, विज्ञापनउद्यमीहरुको नेपाली विज्ञापन उद्योगसम्बन्धी र विज्ञापनले गरेको प्रभावसम्बन्धी भिडियो क्लिप, बाइट तथा शुभकामना नेपाली स्याटलाइट टेलिभिजनहरुमा बजाउने जनाइएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

यस्तै, विज्ञापन क्षेत्रका हस्ती, विज्ञापनदाता, उद्योगी, व्यवसायी, सञ्चार–उद्यमीलाई वेबिनारमार्फत स्रोतासमक्ष साक्षात्कार गराई नेपालको विज्ञापन उद्योगको योगदान, उपलब्धि र अवसर आदि विषयमा अन्तरक्रिया गर्ने र विभिन्न मिडियाहरुमा गराउने एड–डे विज्ञापन सप्ताह आयोजक उपसमितिका संयोजक तथा आनका प्रथम उपाध्यक्ष सुदीप थापाले बताए ।

यस अवसरमा आनले सामाजिक दूरी कायम गर्दै उच्च सावधानीका साथ संघको कार्यालयमा जेठ ३० गते रक्तदान आयोजना गर्ने पनि अध्यक्ष सोमप्रसाद धितालले बताए ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ २९, २०७८  १६:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC