site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सभामुखले बोलाएको सर्वदलीय बैठकलगत्तै शीर्ष नेताहरू छलफलमा
Sarbottam CementSarbottam Cement

काठमाडौं । सभामुख अग्नी सापकोटाले बोलाएको सर्वदलीय बैठक लगत्तै उनीसहित विपक्षी गठबन्धनका शीर्ष नेताहरूबीच छलफल सुरु भएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा सभामुखसहितका शीर्ष नेताहरूको छलफल सुरु भएको हो ।

आजको सर्वददलीय बैठकमा समसामयिक विषयमा छलफल भएको राप्रपाका नेता दीपक बोहोराले जानकारी दिए । सर्वोच्चले गर्ने निर्णयलाई आफ्नो पार्टीले सम्मान गर्ने पनि उनले बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि बोलाइए पनि उनी सहभागी भएनन् ।

आजको बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले नेता माधवकुमार नेपाल, जसपाका उपेन्द्र यादव र बाबुराम भट्टराई, राप्रपाका बोहरा, नेमकिपाबाट प्रेम सुवाललगायतका नेताहरू सहभागी थिए ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ २८, २०७८  १६:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC