site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
महाधिवेशनको चटारोमा कांग्रेस : देउवाले बोलाए पदाधिकारी बैठक 
फाइल तस्बिर : नेपाली कांग्रेसकाे पदाधिकारी बैठक ।
Ghorahi CementGhorahi Cement

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारीको बैठक डाकेका छन् । महाधिवेशनको मिति र कार्यतालिकका विषयमा छलफल गर्न देउवाले बैठक बोलाएको देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

“भोलि दिउँसो २ बजे पदाधकारी र पूर्वपदाधिकारीको बैठक डाक्नुभएको हो,” भानुले भने, “महाधिवेशन र समसामयिक विषयमा छलफल आवश्यक भएकाले बैठक बोलाइएको हो ।” 

Agni Group

उनले बैठक देउवा निवास बूढानीलकण्ठमै बस्ने जानकारी गराए । 

कांग्रेसले कोरोना महामारी र जिल्ला जिल्लाको विवादका कारण महाधिवेशनको कार्यातालिका अनुसार तयारी गर्न सकेको छैन । उसले फागुन मसान्तबाट चैत मसान्त हुँदै जेठ १५ सम्म म्याद सार्दा पनि क्रियाशील सदस्यता टुंग्याउन सकेको छैन भने असार पहिलो सातादेखि तोकिएका वडा तहका अधिवेशन पनि प्रभावित हुने लगभग निश्चित भएको छ । 

Global Ime bank

यस्ते बेला देउवालाई वैकल्पिक उपायको खोजीका लागि पार्टीमा दबाब बढेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ २८, २०७८  १६:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC