site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
गण्डकीमा विपक्षी गठबन्धनका बहुमत सदस्य प्रदेश प्रमुखकहाँ जाँदै 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नयाँ सरकार गठनको दाबीसहित गण्डकी प्रदेशमा बहुमत सदस्य प्रदेश प्रमुखकहाँ सशरीर उपस्थित हुने भएका छन् ।

अहिले केहीबेरपछि उनीहरु प्रदेश प्रमुखको कार्यालयमा जाने तयारी गरेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रदेश प्रमुखले संविधानको धारा १६८(५) बमोजिम सरकार गठनका लागि २४ घण्टाको समय दिएर आह्वान गरेको केहीबेरपछि उनीहरु बहुमत सदस्यसहित उपस्थित हुन लागेका हुन् ।

विपक्षी गठबन्धनमा कांग्रेसका १५, माओवादीका ११, राष्ट्रिय जनमोर्चाका २, जनता समाजवादी पार्टीका २ र स्वतन्त्र सांसद दीपक मनाङे रहेका छन् ।
कांग्रेस सांसद कुमार खड्काका अनुसार उनीहरु पाँच बजे प्रदेश प्रमुखकहाँ जानेछन् ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ २८, २०७८  १५:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC