site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
महेश बस्नेतलाई मन्त्री नबनाइएपछि युवा संघका अध्यक्षको आक्रोश
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १९ औँ पटक मन्त्रिपरिषद् पुनःगठन गरे । यसपटक मन्त्रिपरिषद् पुनःगठन गर्दा महेश बस्ने मन्त्री बन्ने अपेक्षित थियो । तर, उनले यसलाई अस्वीकार गर्दै आएका थिए । यद्यपि, चाहना रहेछ भनेर उनकै फेसबुक स्ट्याटसले पुष्टि गरिसकेको छ । 

बस्नेतलाई मन्त्री नबनाएपछि युवा संघका अध्यक्ष किरण पौडेल भने आक्रोशित भएका छन् । केही समयअघि युवा संघको अध्यक्षमा चयन गरिएका उनले सामाजिक सञ्जालमा पार्टी अध्यक्ष केपी ओलीविरुद्ध आक्रोशभाव व्यक्त गरेका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

“राणाकालीन तथा मध्यशाहवंशीय इतिहासका पानामा पढ्ने गरेका षड्यन्त्र, दाउपेचका कथाहरूको झझल्को दिने अनेक हत्कण्डाहरू आज हाम्रै पुस्ताका नेताका विरुद्ध, हाम्रा तमाम युवाका कमाण्डरविरुद्ध भइरहँदा युवा पुस्तामा हामी र हाम्रो विरुद्ध मात्र होइन सिङ्गो राजनीतिविरुद्ध वितृष्णा पैदा हुनेछ,” उनले भनेका छन् ।

यस्ता पात्र र प्रवृत्तिबाट युवापुस्ताको ऊर्जामा पानी खन्याउने काम भएको उनको ठहर छ । 

Global Ime bank

“यो परिस्थिती अन्त्य नहुँदासम्म युवा पुस्ताको क्रियाशीलता, इमानदारिता, योग्यता र क्षमताले कहिल्यै स्थान पाउने छैन,” उनले लेखेको छन्, “राजनीतिक विकृती विसंगतीका यी विषयहरू पनि अब युवा पुस्ताको गम्भीर चासो र सरोकारको विषयका रूपमा दर्ज हुनेछन् ।”

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ २८, २०७८  १४:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC