site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
लुम्बिनीका मुख्यमन्त्रीको जिकिर– विपक्षीको अनुपस्थितीले सत्तापक्षसँग बहुमत रहेको कुरा दर्ज भयो 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेकपा एमालेका नेता तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्दा विपक्षी दलको अनुपस्थितीले सत्तापक्षको बहुमत रहेको पुष्टि भएको जिकिर गरेका छन् । आजको प्रदेशसभा बैठकमा उनले सत्तापक्षसँग बहुमत नभएको भन्ने प्रश्नको अन्त्य भएको पनि बताए ।
 
“सत्तापक्षसँग बहुमत रहेको कुरा औपचारिक रुपमा दर्ज भयो भन्ने मलाई लाग्छ । बहुमत र अल्पमतको विवाद त्यही दिनबाट अन्त्य भएको छ । एक हिसाबाले भन्दा सत्ता पक्षलाई त्यो अवसर जुटाइदिनु भएकोमा प्रतिपक्षीका साथीहरुलाई धन्यवाद दिन चाहन्छु”, उनले भने ।

लुम्बिनी प्रदेशमा जेठ २५ गते नीति तथा कार्यक्रम प्रस्तुत भएको थियो । उनले जनता समाजवादी पार्टीसँग सरकारलाई अप्ठ्यारो रहेको बेला सरकारको पक्षमा उभिने विश्वास दिलाएको जानकारी पनि गराए । जसपा दुई समूहमा विभाजित हुँदा अदालतमा प्रवेश गर्दा राजनीतिक सत्तामा प्रभाव पार्न दिन नहुने मान्यताका आधारमा संविधान अनुसार सरकार गठन गरेको पनि बताए ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ २८, २०७८  १३:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC