site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
बालुवाटारबाट नारायण वाग्ले,खगेन्द्र संग्रौलासहित २० नागरिक अगुवा पक्राउ (तस्बिरसहित)
तस्बिर : सुनील प्रधान/बाह्रखरी ।
Ghorahi CementGhorahi Cement

काठमाडौं । प्रहरीले बालुवाटारमा प्रदर्शनमा उत्रिएका बृहत् नागरिक समाजका २० जनालाई शुक्रबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नारायण वाग्ले, खगेन्द्र संग्राैलालगायत २० जना रहेका छन् । चिकित्सा शिक्षा आयोगमाथि राजनीतिक हस्तक्षेप भएको भन्दै विरोधमा उत्रिएका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुलाई महानगरीय प्रहरी वृत्त कमलपोखरीमा राखिएको प्रहरीले जनाएको छ ।

प्रहरीले भने निषेधाज्ञा उल्लंघन गरेको भन्दै पक्राउ गरेको जनाएको छ ।

Agni Group

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ २८, २०७८  १२:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC