site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
मनाङेले राजीनामा दिएपछि मुख्यमन्त्री गुरुङले गरे बर्खास्त
Sarbottam CementSarbottam Cement

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङेले पदमुक्त गरेका छन् ।

युवा तथा खेलकुद मन्त्रालय आफैँले हेर्नेगरी उनले मनाङलाई पदमुक्त गरेका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

तर, मुख्यमन्त्री गुरुङले पदमुक्त गर्नुअघि नैमनाङेले पदबाट राजीनामा दिइसकेका थिए । तर, पत्र भने मुख्यमन्त्री कार्यालयमा पुगिसकेकाे छैन । मनाङेले शुक्रबार मात्र पत्र बुझाउने छन् ।

गुरुङले विश्वासको मत लिने तय भएको बिहीबारको प्रदेश सभा बैठकमा मनाङे अनुपस्थित भएका थिए ।

Global Ime bank

 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ २७, २०७८  २३:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC