राजनीति
काठमाडौं । गण्डकी प्रदेशका स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङले आफू स्वच्छाले बिहीबारकाे प्रदेशसभा बैठकमा नआएको बताएका छन् । बिहीबार राति साङ्ग्रिला होटेलमा रहेका मनाङले संसद् विघटन गर्नेलाई आफूले साथ नदिने बताए ।
मनाङेकाअनुसार मुख्यमन्त्रीको कार्यालयले हराएको निवेदन दिएपछि प्रहरी उनलाई खोज्दै उनी बसेको होटेल पुगेको थियो ।
मनाङेले प्रहरीलाई “मुख्यमन्त्री कार्यालयले हराएको भनेपछि मलाई हैन मुख्यमन्त्रीलाई समाउन जानुहोस्,” भन्ने जवाफ दिएका थिए ।
प्रकाशित मिति: बिहीबार, जेठ २७, २०७८ २३:१५
प्रतिक्रिया दिनुहोस्