बाह्रखरी
भर्खरै
Ncell inner sticky
राजनीति प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
आफूलाई खोज्न प्रहरी पठाएपछि मनाङेले भने– मलाई हाेइन मुख्यमन्त्रीलाई समाउन जाऊ
KNP nepal
KNP nepal
बाह्रखरी - बिहीबार, जेठ २७, २०७८
Laxmi Bank
Laxmi Bank
Duber nepal
Agani Group

काठमाडौं । गण्डकी प्रदेशका स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङले आफू स्वच्छाले बिहीबारकाे प्रदेशसभा बैठकमा नआएको बताएका छन् । बिहीबार राति साङ्ग्रिला होटेलमा रहेका मनाङले संसद् विघटन गर्नेलाई आफूले साथ नदिने बताए ।

मनाङेकाअनुसार मुख्यमन्त्रीको कार्यालयले हराएको निवेदन दिएपछि प्रहरी उनलाई खोज्दै उनी बसेको होटेल पुगेको थियो ।

मनाङेले प्रहरीलाई “मुख्यमन्त्री कार्यालयले हराएको भनेपछि मलाई हैन मुख्यमन्त्रीलाई समाउन जानुहोस्,” भन्ने जवाफ दिएका थिए ।
 

Nepal Investment bank
Nepal Investment bank
बिहीबार, जेठ २७, २०७८ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्