बाह्रखरी
भर्खरै
Ncell inner sticky
देश प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
सरकारले खोप दिन सकेन, काठमाडौंमा रोकियो खोप कार्यक्रम 
KNP nepal
KNP nepal
बाह्रखरी - बिहीबार, जेठ २७, २०७८
Laxmi Bank
Laxmi Bank

काठमाडौं । सरकारले खोप दिन नसकेपछि काठमाडौंमा खोप कार्यक्रम स्थगित गरिएको छ ।

कार्यतालिकाभन्दा दुईदिनअघि नै खोप कार्यक्रम स्थगित गरिएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।

Duber nepal

Agani Group

महानगरका स्वास्थ्य विभाग प्रमुख हरि कुँवरले दिएको जानकारीअनुसार सरकारले खोप उपलब्ध गराउन नसक्ने जानकारी गराएपछि स्थगित गरिएको हो ।

महानगरपालिकाले ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई भेरोसेल दिइरहेको थियो । तर सरकारले पर्याप्त खोप उपलब्ध गराउन नसकेपछि स्थगित गर्नुपरेको महानगरले जनाएको छ ।

महानगरका अनुसार तीन दिनमा २८ हजार बढीले खोप लिइसकेका छन् ।

Nepal Investment bank
Nepal Investment bank
बिहीबार, जेठ २७, २०७८ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्