site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सरकारले खोप दिन सकेन, काठमाडौंमा रोकियो खोप कार्यक्रम 
Sarbottam CementSarbottam Cement

काठमाडौं । सरकारले खोप दिन नसकेपछि काठमाडौंमा खोप कार्यक्रम स्थगित गरिएको छ ।

कार्यतालिकाभन्दा दुईदिनअघि नै खोप कार्यक्रम स्थगित गरिएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

महानगरका स्वास्थ्य विभाग प्रमुख हरि कुँवरले दिएको जानकारीअनुसार सरकारले खोप उपलब्ध गराउन नसक्ने जानकारी गराएपछि स्थगित गरिएको हो ।

महानगरपालिकाले ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई भेरोसेल दिइरहेको थियो । तर सरकारले पर्याप्त खोप उपलब्ध गराउन नसकेपछि स्थगित गर्नुपरेको महानगरले जनाएको छ ।

Global Ime bank

महानगरका अनुसार तीन दिनमा २८ हजार बढीले खोप लिइसकेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ २७, २०७८  १९:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC